धरानमा चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हुने

Thulo PardaThulo PardaSourceFeb 3, 20241 min read
धरानमा चलचित्र ‘गोर्खा वारियर’को प्रिमियर हुने
काठमाडौं।रिलिज मिति नजिकिँदै गएको ऐतिहासिक चलचित्र ‘गोर्खा वारियर’को धरानमा प्रिमियर हुने भएको छ । ११ फागुनमा देशभर रिलिज हुने यो चलचित्रको ५ फागुनमा प्रिमियर गर्न लागिएको हो । चलचित्रका निर्देशक मिलन चाम्सले पूर्व ब्रिटिस आर्मी तथा ब्रिटिस आर्मीहरूको धेरै बसोबास भएको धरानबाट बारम्बार आग्रह आएका कारण प्रिमियर गर्न लागेको बताए । उनले भने, “पाँचथर, इलाम, […]