काठमाडौँ- कलाकार सुशील श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक भएको छ। नयाँ बानेश्वरस्थित एनबी सेन्टरमा कार्यक्रम गर्दै निर्माण टिमले फिल्मको टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा देशमा विद्यमान भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोध गर्दै युवाले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश दिन खाेजिएकाे छ फिल्ममा अभिनेता सुशील श्रेष्ठ एक्सन अवतारमा देखिएका […]
सुशील अभिनीत एक्सन जनरामा बनेको फिल्म ‘परिवर्तन’ को टिजर सार्वजनिक


