काठमाडौं– यही कार्तिक २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जारी–२ः सङ् अफ च्याब्रुङ’ को ट्रेलर सार्वजनिक भएको छ ।
फिल्मको ट्रेलरमा दयाहाङ राईलाई च्याब्रुङवादकको रुपमा प्रस्तुत गरिएको छ । जारी–२ ले छोरीको जायजन्मपछि फेरि यी दुई जनाबीच आउने फाटोलाई फिल्मको कथा बनाएको ट्रेलरबाट बुझ्न सकिन्छ ।
दया र मिरुनासहित विजय बरालको सेरोफेरोको कथाले पनि दर्शकलाई यो फिल्ममा हेर्न प्रेरित गर्नेछ । ट्रेलरमा उनको पाटोले फिल्ममा डार्क ह्युमर देखिन्छ ।
तीन मिनेट ५२ सेकेढड लामो ट्रेलरले यो सिक्वेल अझ रोमाञ्चक र कौतुहलतापूर्ण रहेको देखाएको छ । यस हिसाबले यो फिल्म दर्शकका लागि ...
ट्रेलरमा ‘जारी–२’: च्याब्रुङवादकको रुपमा दयाहाङ (भिडियो)


