‘परान’ को प्रचार–प्रसारका लागि अभिनेत्री पूजा चन्द नेपालमा

KalakarmiKalakarmiSourceOct 27, 20251 min read
‘परान’ को प्रचार–प्रसारका लागि अभिनेत्री पूजा चन्द नेपालमा
काठमाडौं– यहि कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘परान’ को प्रचार–प्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छिन् । उनी सोमवार बिहान ११ः१० बजे काठमाडौं ल्याण्ड भएकी हुन् । अभिनेत्री चन्दलाई ‘परान’ का निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए । विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा आफ्नो मोबाइलमा भएका फिल्मका क्लिप्सहरु हेरेर बिताएको र फिल्म प्रचारका लागि करिब एक महिना नेपाल रहने जानकारी दिइन् । परानलाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ । ‘परान फिल्म मेरा लागि ...