‘वरिष्ठ बलराम’को गीत ‘न्याउली बनैमा’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा, करोड भ्यूज पार

Thulo PardaThulo PardaSourceOct 26, 20251 min read
‘वरिष्ठ बलराम’को गीत ‘न्याउली बनैमा’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा, करोड भ्यूज पार
काठमाडौं – हाल प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘वरिष्ठ बलराम’मा समावेश गीत ‘न्याउली बनैमा’ले युट्युब चार्ट्समा नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्लो २८ दिनको तथ्याङ्क अनुसार यो गीत युट्युबको शीर्षस्थानमा उक्लन सफल भएको हो । ‘भ्वाइस अफ नेपाल’को चौथो सिजनका फाइनलिस्ट प्रशान्त सिवाकोटीले सङ्गीतबद्ध गरेको यो कर्णप्रिय गीतले अहिले युट्युबमा १ करोडभन्दा धेरै पटक हेरिने […]