‘जेरी अन टप’को आक्रामक व्यापार,शनिबारमात्रै करोड कलेक्सन

The Cinema TimesThe Cinema TimesSourceOct 26, 20251 min read
‘जेरी अन टप’को आक्रामक व्यापार,शनिबारमात्रै करोड कलेक्सन
द सिनेमा टाइम्स, काठमाडौं ।अनमोल स्टारर सिनेमा ‘जेरी अन टप’ले प्रदर्शनको नवौं दिनमा एकै दिन एक करोडभन्दा माथि ग्रसकसलेक्सन गरेको छ । ‘जेरी अन टप’को नवौँ दिनमा हिजो शनिबार मात्रै बक्सअफिस रिपोर्ट १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको जानकारी  प्राप्त भएको छ।असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको […]