प्रदर्शनरत फिल्म बरिष्ठ बलराममा समावेश न्यौली बनैमा गीतको भिडियोलाई युटुवमा एक करोड भ्युज प्राप्त भएको छ । प्रशान्त सिवाकोटीको शब्द, संगीत र स्वर समेत रहेको यो लोक लयको गीत छोटो समयमै लोकप्रिय बन्न सफल भएको हो । गीतः गीतमा सर्जक सिवाकोटीलाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । संगीत सँगै गीतको भिडियोलाई पनि रुचाइएको […]
बम्पर बन्यो ‘बरिष्ठ बलराम’को ‘न्यौली बनैमा’


