फिल्म ’जेरी अन टप’ शनिबार एकै दिन एक करोड माथिको कलेक्सन गर्न सफल भएको छ । निर्माता सरोज न्यौपानेका अनुसार चलचित्रले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको छ। चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो चलचित्रले प्रदर्शनको नवौं दिनमा […]
बक्स अफिसमा आक्रमक ‘जेरी अन टप’


