‘परान’ टिमले गर्यो ‘मेरो परान’ प्रतियोगिताको घोषणा

Ranga KhabarRanga KhabarSourceOct 26, 20251 min read
‘परान’ टिमले गर्यो ‘मेरो परान’ प्रतियोगिताको घोषणा
रंगखबर, काठमाडौँ: आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ । फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको […]