‘भाइरल गोर्खे’को यो गीत भाइरल होला त ?

Ramailo ChaRamailo ChaSourceOct 26, 20251 min read
‘भाइरल गोर्खे’को यो गीत भाइरल होला त ?
सौगात मल्ल र सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘भाइरल गोर्खे’को गीत सार्वजनिक भएको छ । ‘बतासले उडाइ लाग्यो’ बोलको गीतमा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन्। प्रेममा रहेका उनीहरूको प्रेम सम्बन्ध र चञ्चलता देखाइएको छ । प्रेममा रहेको यो जोडी एकअर्काप्रति समर्पित रहेको देखाइएको छ । सुन्दर दृश्यको पृष्ठभूमिमा सौगात र सृष्टिको प्रेमलाई […]