अशोक दर्जीको ‘मन बिनाको धन’ मनछुने साँगीतिक टिजर

Ramailo ChaRamailo ChaSourceOct 26, 20251 min read
अशोक दर्जीको ‘मन बिनाको धन’ मनछुने साँगीतिक टिजर
बाल गायक अशोक दर्जी अभिनित फिल्म ‘मन बिनाको धन’ को शिर्ष गीतको टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा रुदै गरेको अशोकलाई देखन् सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको शिर्ष गीतको केहि अंश प्रस्तुत गरिएको छ । फिल्म कार्तिक २१ गतेबाट प्रदर्शनमा आउँदैछ । बाटोमा गीत गाउदै माग्दै हिनेका अशोक दर्जीलाई टंक […]