आफ्‌नो ‘परान’ सँग फोटो सेयर गर्दा १ लाख पुरस्कार !

Ramailo ChaRamailo ChaSourceOct 26, 20251 min read
आफ्‌नो ‘परान’ सँग फोटो सेयर गर्दा १ लाख पुरस्कार !
आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति थप आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ। फिल्मले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार राशी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर पोस्ट गर्दै […]