काठमाडौँ । आगामी साता (कार्तिक १४) गतेबाट रिलिज हुने पारिवारिक कथानक सिनेमा ‘परान’ले दर्शकहरुलाई आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।सिनेमाले ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै शो पुरस्कार रासी घोषणा गरेको हो । यस प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले हाल आफ्नो जीवनमा रहेको आफ्नो ‘परान’ को हो ?, ऊसँगको तस्विर पोस्ट गर्दै […]
परान’ सिनेमाले गर्यो १ लाख पुरस्कार दिने घोषणा, यस्तो छ पाउने तरिका


