‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य

eHimalaya TimeseHimalaya TimesSourceOct 26, 20251 min read
‘परान’ सुखी हुन छोडिरहेको खुसीको कथाः निर्देशक आचार्य
काठमाडाैं । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्यदृश्य निर्देशनको अनुभव सङ्गाल्नुभएका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गर्नुभएको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उहाँलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो । “कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दिन भन्ने अवस्थामा