‘परान’ हेरेर ‘परान’ चिनाउनेलाई लाखको पुरस्कार

Thulo PardaThulo PardaSourceOct 25, 20251 min read
‘परान’ हेरेर ‘परान’ चिनाउनेलाई लाखको पुरस्कार
काठमाडौं – कार्तिक १४ गतेदेखि प्रदर्शनमा आउन लागेको पारिवारिक कथामा आधारित चलचित्र ‘परान’ ले दर्शकहरूलाई हलसम्म आकर्षित गर्न एक लाख रुपैयाँको आकर्षक नगद पुरस्कार घोषणा गरेको छ। निर्माण पक्षले ‘मेरो परान’ नामक प्रतिस्पर्धाको आयोजना गर्दै उक्त ठुलो पुरस्कार राशिको घोषणा गरेको हो। यस प्रतियोगितामा सहभागी हुन इच्छुकले आफ्नो जीवनको ‘परान’ को हो भनेर खुलाउनुपर्नेछ। प्रतियोगीले […]