The post गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ appeared first on Celebrity Nepal.
काठमाडौँ। गायिका नितु पौडेलको पार्थिव शरीरलाई शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जलीका लागि आर्यघाटमा कलाकार, आफन्त, शुभेच्छुक तथा प्रशंसकहरूको उल्लेख्य उपस्थिती थियो। गत शनिबार अनामनगरस्थित एक स्टुडियोमा आत्मदाह प्रयास गरेकी पौडेलको उपचारका क्रममा शुक्रबार निधन भएको हो । आत्मदाह प्रयासपछि उनलाई तत्काल उद्धार गरी कीर्तिपुर बर्न अस्पताल लगिएको थियो। नितुको मृत्युपछि परिवारजनले […]
The post गायिका नितु पौडेललाई पशुपति आर्यघाटमा अन्तिम बिदाइ appeared first on Celebrity Nepal.