काठमाडौँ- यही कार्तिक १४ देखि प्रदर्शन हुने फिल्म फिल्म ‘परान’ले दर्शकहरुलाई फिल्मप्रति आकर्षित गराउन एक लाख पुरस्कार दिने घोषणा गरेको छ। ‘मेरो परान’ नामक प्रतियोगिताको घोषणा गर्दै सो पुरस्कार राशी घोषणा गरेको हो। निर्माण पक्षका अनुसार प्रतियोगितामा सहभागीता जनाउन इच्छुकले आफ्नो ‘परान’ को हो?, ऊ सँगको तस्बिर पोस्ट गर्दै क्याप्सनमा ‘मेरो परान’ सहित आफ्नो कुराहरू […]
आफ्नो परानको फोटो सार्वजनिक गरेवापत फिल्म ‘परान’ ले १ लाख पुरस्कार दिने


