हमासको कैदबाट मुक्त भए २४ जना बन्धक, तर छैन विपिन जोशीको नाम

KalakarmiKalakarmiSourceNov 25, 20231 min read
हमासको कैदबाट मुक्त भए २४ जना बन्धक, तर छैन विपिन जोशीको नाम
काठमाडौं– गत अक्टोबर ७ का दिन हमासले इजरायलमा एकतर्फी तथा अप्रत्याशित रुपमा गरेको आक्रमणको ४९ दिनपछि गाजामा बन्धक बनाइएका १३ इजरायली नागरिकसहित कुल २४ जना आज इजरायल फिर्ता हुँदैछन् । युद्धविराम र प्यालेस्टाइन कैदीको रिहाईको सम्झौता अनुसार इजरायलका चार जना बालबालिका तथा नौ जना महिलालाई हमासले छाडिदिएको छ । यसबाहेक दश जना थाई नागरिक तथा एक फिलिपिनोलाई भिन्दै डीलमा रिहा गरिएको छ । यी सबैलाई गाजाबाट मिस्र पठाइएको हो । उनीहरु सुरक्षित रुपमा इजराइल फिर्ता आएका छन् । रिहा गरिएका कुनै पनि इजराइली बन्धकको हालत गम्भीर छैन । सबैको प्रारम्भिक ...