ओएसआर डिजिटलको ऐतिहासिक फड्को, १ करोड सब्स्क्राइबर पुग्ने पहिलो नेपाली युट्युब च्यानल

Thulo PardaThulo PardaSourceOct 25, 20251 min read
ओएसआर डिजिटलको ऐतिहासिक फड्को, १ करोड सब्स्क्राइबर पुग्ने पहिलो नेपाली युट्युब च्यानल
काठमाडौं – नेपाली डिजिटल मनोरञ्जन क्षेत्रमा महत्त्वपूर्ण उपस्थिति जनाउँदै आएको ओएसआर डिजिटल युट्युब च्यानलले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो च्यानलले हालै १ करोड (१० मिलियन) सब्स्क्राइबरको आँकडा पार गर्दै नयाँ कीर्तिमान कायम गरेको हो। यससँगै ओएसआर डिजिटल, व्यावसायिक र आधिकारिक सामग्री उत्पादन तथा वितरण गर्ने नेपाली च्यानलहरूमध्ये १ करोड सब्स्क्राइबर पुग्ने पहिलो च्यानल बनेको […]