सहरमा आजः हलमा चार नेपाली र चार विदेशी फिल्मबीच प्रतिष्पर्धा

Himal KhabarHimal KhabarSourceOct 25, 20251 min read
सहरमा आजः हलमा चार नेपाली र चार विदेशी फिल्मबीच प्रतिष्पर्धा
काठमाडौँ- कात्तिकको दोस्रो शनिबार। सधैँझैँ केही समय यता हामीले साताको प्रत्येक शनिबार उपत्यकामा हुने र भइरहेका मनोरञ्जनात्मक गतिविधिहरूको विवरण संकलन गरेका छौँ। जो उपत्यकामै हुनुहुन्छ, उहाँहरूको लागि बिदाको दिन सदुपयोग गर्दै केही सिक्ने र बुझ्ने मौका मिल्न सक्छ। समग्रमा यो साता हलमा नेपाली, हिन्दी  र जापानीज फिल्म प्रदर्शन भइरहेको छ। हलमा आठ  फिल्म वरिष्ठ बलराम […]