काठमाडौं- दशैँ-तिहारको समयमा अहिले धेरैका लागि घुमघामको समय पनि बनेको छ । यो समयमा मौसम पनि अनुकुल हुने भएकाले धेरै मानिसहरु नेपालका विभिन्न भू-भागमा घुम्न गएको पाइएको छ ।
अहिले न धेरै गर्मी, न त जाडो । त्यसमाथि स्कुल-कलेज विदाको समय, त्यसैले पनि होला प्राय: मानिस यो समयमा घुम्न निस्कन्छन् ।
यहि समयको मौका अभिनेत्री सनिषा भट्टराईले पनि छोपेकी छिन् । अभिनेत्री भट्टराईले यस पटकको दशैँ-तिहारको विदालाई सदुपयोग गर्दै पोखराबाट नजिक पर्ने काहुँडाँडामा ट्रेकिङ गएकी छिन् ।
कलाकर्मीसँग आफ्नो ट्रेकिङ अनुभव शेयर गर्दै सनिषा भन्छिन् – ‘मलाई फुर्सदको समयमा ...
अभिनेत्री सनिशाको ट्रेकिङ क्रेज, भन्छिन्- ‘ताजा र शान्ति महसुस हुन्छ’


