काठमाडौं– भाइटीकाको दिन अर्थात कात्तिक ६ गते बिहीवारदेखि प्रदर्शनमा आएको फिल्म ‘वरिष्ठ बलराम’ ले उत्साहजनक सुरुवात गरेको निर्माण संस्थाले जनाएको छ । यो फिल्मले बिहीवार बिहानैदेखि काठमाडौं तथा मोफसलका सिनेमा हलहरुमा आक्रामक व्यापार गरेको निर्माण पक्षको भनाइ छ ।
सुखद ओपनिङ गर्दै सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको फिल्मले निर्माण पक्षलाई उत्साहित बनाएको छ । फिल्मको ‘न्यौली वनैमा’ बोलको गीतले दर्शक तथा स्रोताको मन जितसकेको छ । यसका साथै दयाहाङ तथा विजयको दर्शकमाझ देखिएको लोकप्रियताले पनि फिल्मको ओपनिङ सुखद देखिएको हो ।
फिल्म हेर्ने दर्शकले यसको कथा मन परेको प्रतिक्रिया ...
दर्शकको मन जित्दै ‘वरिष्ठ बलराम’


