काठमाडौँ- तिहारको भाइटीकाको दिन प्रदर्शन भएको फिल्म ‘वरिष्ठ बलराम’ हेरेका दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। फिल्मले प्राकृतिक दोहनको कथालाई मनोरञ्जन शैलीमा प्रस्तुत गरेको उनीहरूले बताए। साथै सामाजिक सन्देश पनि रहेको उनीहरूको बुझाइ छ। दयाहाङ राई र विजय बरालको मुख्य भूमिका रहेको फिल्ममा उनीहरूको घम्साघम्सी छ। फिल्मले प्राकृतिक स्रोतको दोहनको कथा उठान गरेको छ। जसलाई दर्शकले […]
‘वरिष्ठ बलराम’ मा प्राकृतिक दोहनको कथा हेर्न लायक


