भाइटिकाको शुभ साइतमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ प्रदर्शनमा

Thulo PardaThulo PardaSourceOct 23, 20251 min read
भाइटिकाको शुभ साइतमा ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ प्रदर्शनमा
काठमाडौं – तिहारको महत्त्वपूर्ण दिन, भाइटिकाको शुभ साइत पारेर बिहीबारदेखि ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएका छन्। यससँगै अहिले ‘कान्तारा’, ‘जेरी अन टप’, ‘थामा’ सहित हलहरूमा प्रदर्शनरत चलचित्रको सङ्ख्या झन्डै एक दर्जन पुगेको छ, जसले दर्शकलाई विभिन्न स्वादका कथावस्तुहरूमा रमाउने मौका दिएको छ। फरक-फरक जनरामा बनेका यी दुई नयाँ चलचित्रले दर्शकमाझ नयाँ […]