The post सोरठी भाकामा ‘आकाशैमा’ सार्वजनिक appeared first on Celebrity Nepal.
काठमाडौँ। तिहारको अवसर पारेर श्री मोतिपुर मगर महिला समूह रुपन्देहीले सोरठी भाकामा आधारित नयाँ गीत ‘आकाशैमा’ सार्वजनिक गरेको छ। गायक छ्बी रास्कोटी मगर र गायिका देबी घर्ती मगरको स्वरमा रहेको यो गीतले सोरठी संस्कृतिको मौलिकता, परम्परा र सामुदायिक भावनालाई जीवन्त राख्ने संदेश बोकेको छ। सोरठी परम्परालाई मनोरञ्जन मात्र नभई समुदायबीच सांस्कृतिक एकता र भावनात्मक बन्धन […]
The post सोरठी भाकामा ‘आकाशैमा’ सार्वजनिक appeared first on Celebrity Nepal.


