काठमाडौं : संचारकर्म हुँदै हास्य कलाकारका रूपमा परिचित प्रभात लामा अब सिनेमामा मुख्य भूमिकामा देखिँदैछन्। किरण नेपालीको निर्देशन तथा निर्माणमा बन्ने सिनेमा ‘महादशा’ मार्फत उनले ठूलो पर्दामा डेब्यु गर्न लागेका हुन्। लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस सिनेमामा प्रभात लामाको जोडी पूजा शर्मा रहनेछ।सिनेमामा प्रभात र पूजाको अलावा प्रमोद अग्रहरि, प्रेमा लामगाढे, हाकिम गुरुङ, उत्तम …
सिनेयात्रामा प्रभात Read More »
The post सिनेयात्रामा प्रभात first appeared on Sur Cinema.


