देउसी भट्याउँदै केकी र अन्जनाले खेले ‘परान’ बिशेष देउसी भैलो

Ranga KhabarRanga KhabarSourceOct 21, 20251 min read
देउसी भट्याउँदै केकी र अन्जनाले खेले ‘परान’ बिशेष देउसी भैलो
तिहार पर्व सुरु भएसँगै आज यमपन्चकको दोस्रो दिन घरघरमा लक्ष्मी पुजा गरिदैछ । यसैबिच कलाकारहरु पनि यतिबेला लक्ष्मी पुजाको तयारी गरिरहेका छन् । साथै आज कुकुर तिहार पनि, कुकुरलाई मिठा मिठा परिकार दिएर कुकुर तिहार पनि मनाइदैछ । यो पर्वको माहोलमा तिहार सकिए लगत्तै कार्तिक १४ बाट ‘परान’ फिल्म रिलिजको तयारीमा छ । यसै फिल्मका […]