‘भाइरल गोर्खे’ माघ १ गते रिलिज हुने

News FilmyNews FilmySourceOct 21, 20251 min read
‘भाइरल गोर्खे’ माघ १ गते रिलिज हुने
काठमाडौं । अभिनेता सौगात मल्ल स्टारर फिल्म ‘भाइरल गोर्खे’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको प्रदर्शन मिति माघ १ गते लाई तोकेको छ । पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ रोमान्टिक भावमा फिचर्ड छन् । पोस्टरमा ‘बतासले उडाई लग्यो माया मेरो’ भन्ने वाक्यांश उल्लेख …