ओटीटीमा आयो ‘१२ गाउँ’, सिनेमाघर एपमा हेर्न सकिने

KalakarmiKalakarmiSourceOct 21, 20251 min read
ओटीटीमा आयो ‘१२ गाउँ’, सिनेमाघर एपमा हेर्न सकिने
काठमाडौं– गत वर्षको बडादशैँमा रिलिज भएर बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल नेपाली फिल्म ‘१२ गाउँ’ अब नेपालकै अग्रणी ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ मा सार्वजनिक गरिएको छ । लक्ष्मीपूजाको अवसर पार्दै रिलिज गरिएको यो फिल्मलाई दर्शकले २ सय ९९ रुपैयाँमा विश्वभरबाट हेर्न सक्नेछन् । ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ । साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ । अभिनेता बिराज ...