‘कस्तुरी’ मा कस्तो देखिएला निखिल र बर्षाको जोडी ?

Ramailo ChaRamailo ChaSourceOct 20, 20251 min read
‘कस्तुरी’ मा कस्तो देखिएला निखिल र बर्षाको जोडी ?
फिल्म ‘कस्तुरी’ बन्ने भएको छ । आइतबार घोषणा गरिएको फिल्ममा अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा शिवाकोटीको मुख्य भूमिकामा रहनेछ। उनीहरूसँगै निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्मा पनि अभिनय गर्नेछन् भने अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ।यस फिल्मलाई ब्रजेश खनालले लेखेका छन् । निर्माता धिरज कुमार अग्रवाल हुन् भने सह–निर्मातामा […]