’सोल्टिनी’को बुकिङ खुल्यो, कलाकार देशभर देउसी भैलो खेल्दै

Ramailo ChaRamailo ChaSourceOct 20, 20251 min read
’सोल्टिनी’को बुकिङ खुल्यो, कलाकार देशभर देउसी भैलो खेल्दै
भाइटिकबाट प्रदर्शनमा आउने ’सोल्टिनी’ हाल देशभरका विभिन्न सहरहरूमा देउसी भैलो कार्यक्रममार्फत प्रचार–प्रसारमा व्यस्त छ। कलाकारहरूले दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै चलचित्रको प्रचारसँगै सांस्कृतिक परम्पराको सम्मान र सामाजिक योगदान दुवै निभाइरहेका छन् । फिल्मका मुख्य कलाकार प्रकाश सपूत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु गुरुङ, सुजन खतिवडा लगायतको टोलीले आइतबार साँझ झापा जिल्लाको दमकमा याक्थुङ फिल्म मेकर्स एसोसिएसन […]