काठमाडौं– अभिनेता दयाहाङ राईले आफूलाई अफर आएका मध्ये ८० प्रतिशत फिल्म रिजेक्ट गर्ने गरेको बताएका छन् ।
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हात्तीछाप’ फिल्मको प्रमोसनका क्रममा पत्रकारमाझ यो कुरा बताएका हुन । यसरी हेर्दा उनले काम गरेका फिल्म भनेको उनलाई अफर गरिएका मध्येका २० प्रतिशत मात्रै हुन् ।
यति हुँदा पनि उनको दुई हप्तामा एउटा जति फिल्म हलमा लागिरहेकै छन् । किन यसरी अफर आएको भन्ने प्रश्नको जवाफ भने उनीसंग छैन ।
अर्को हप्ता एकै दिन उनको फिल्म ‘हात्तीछाप’ र ‘दयारानी’ सिनेमा हलमा लाग्दैछन् । ‘भुठान’ फिल्मको छायांकन पुरा गरेर ...
८० प्रतिशत फिल्म रिजेक्ट गर्ने दयाहाङ


