काठमाडौं- तिहारको लक्ष्मीपूजाको दिन अभिनेत्री पूजा शर्मा नयाँ नेपाली फिल्म ‘महादशा’मा अनुवन्धित भएकी छिन् । उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुवन्ध गरेको जनाएको छ ।
सोमवार फिल्मका लागि अनुवन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफू फिल्ममा अनुवन्ध हुन पाउँदा खुशी लागेको बताइन् ।
निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता सिंह, उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ, प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन् । अन्य कलाकारमा बिनोद न्यौपाने, रियर राई, प्रभात लामा, रामचन्द्र अधिकारी,कमल देबकोटा, पुस्कर भट्ट, दिनेश काफ्ले, रन्जन कोइराला,युबिक राज ...
‘महादशा’ मा पूजाको इन्ट्री


