फिल्म ‘कल्ली’ को तीन पोस्टरहरु सार्वजनिक गरिएका छन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ । फिल्म ‘कल्ली’ फागुनको १ गतेबाट रिलिज हुनेछ। महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल […]
सौगात, नाजिर, वर्षा र सुलक्षणको ‘कल्ली’ अवतार


