देशकाे मुख्य सहरमा देउसी भैलो यात्रा गर्दै ‘सोल्टिनी’ टिम

Himal KhabarHimal KhabarSourceOct 20, 20251 min read
देशकाे मुख्य सहरमा देउसी भैलो यात्रा गर्दै ‘सोल्टिनी’ टिम
काठमाडौँ- भाइटिकाको अवसरमा प्रदर्शन हुने फिल्म ‘सोल्टिनी’ ले देशभर देउसी भैलो कार्यक्रम गर्ने भएको छ। भाइटीकाकाे दिन फिल्म प्रदर्शन हुने भएकाले उनीहरूले प्रचारमा देउसी भैलाे कार्यक्रम अगाडी बढाएका हुन्। मुख्य कलाकारले आइतबार साँझ झापाको दमकमा आयोजना गरिएको ‘देउसी भैलो कार्यक्रम’ मा सहभागी भई वातावरणलाई उल्लासमय बनाएका थिए। कार्यक्रममा प्रकाश सपुत, परीक्षा लिम्बु, सुन्दर धिताल, सबु […]