काठमाडौं – आगामी फागुन १ गते प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘कल्ली’ को निर्माण पक्षले तीन आकर्षक पोस्टरहरू सार्वजनिक गर्दै आफ्नो प्रचार प्रसारलाई औपचारिक रूपमा अगाडि बढाएको छ। किरण नेपालीको प्रस्तुति रहेको यस चलचित्रका सार्वजनिक गरिएका पोस्टरहरूमा मुख्य कलाकारहरूको विविधतापूर्ण र भिन्न गेटअपले दर्शकहरूमा उत्सुकता जगाएको छ। महेश दवाडीको लेखनमा आधारित ‘कल्ली’ लाई लक्ष्मण सुनारले निर्देशन […]
‘कल्ली’ पोस्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षणको फरक अवतार


