काठमाडौं – आगामी माघ १६ गतेलाई प्रदर्शन मिति तोक्दै चलचित्र ‘आ बाट आमा’ ले तिहारको शुभ अवसर पारेर आफ्नो आधिकारिक पोस्टर सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको पहिलो पोस्टरले चलचित्रले बोकेको मूल भावलाई प्रस्ट्याएको छ, जसमा कलाकार बिपना थापा र प्रदीप रावतसँगै पल शाह खुसी मुद्रामा देखिएका छन्। पोस्टरको भावले ग्रामीण परिवेशमा आमाबाबु र सन्तानबिचको गहिरो […]
‘आ बाट आमा’ को फस्ट लुक सार्वजनिक, माघ १६ मा रिलिज हुने


