आगामी माघ १६ गतेबाट रिलिज मिति घोषणा गर्दै ‘आ बाट आमा’ टिमले पोस्टर सार्वजनिक गरेको छ । तिहारको लक्ष्मीपूजाको विशेष अवसर पारेर फिल्म ‘आ बाट आमा’ को पहिलो आधिकारिक पोस्टर सार्वजनिक गरिएको हो। जहाँ सार्वजनिक पोस्टरमा विपना थापा,प्रदीप रावत र पल शाह खुशी मुन्द्रामा देखिएका छन्। जहाँ सन्तानको खुशीमा बुबाआमा पनि खुसी भएको अनुमान गर्न […]
‘आ बाट आमा’ को पोस्टर र प्रदर्शन मिती घोषणा


