सन्तान झैँ प्रिय कुकुरबिनाको जिन्दगी सोच्न पनि नसक्ने यी सेलिब्रेटी

KalakarmiKalakarmiSourceOct 20, 20251 min read
सन्तान झैँ प्रिय कुकुरबिनाको जिन्दगी सोच्न पनि नसक्ने यी सेलिब्रेटी
काठमाडौं– हिन्दुहरुको दोस्रो महान् चाड तिहार हाम्रो घर दैलोमा आइसकेको छ । दुई दिनअघि अर्थात कात्तिक १ गते शनिवार धन तेरसका दिनदेखि प्रारम्भ भएको वर्षको तिहार झण्डै एक सातासम्म मनाइँदैछ । हिजो कात्तिक २ गते आइतवार काग तिहार मनाइयो भने आज कात्तिक ३ गते कुकुर तिहार तथा आजै साँझ लक्ष्मीपूजा गरिँदैछ । आज हामी कुकुर तिहारको अवसर पारेर केही त्यस्ता सेलिब्रेटीहरुसंगको परिचर्चा प्रस्तुत गर्दैछौं, जसले आफ्नो घरमा वर्षौँदेखि कुकुर पालेका छन्, त्यो परिवारको सदस्य झैँ गरेर । उनीहरु कुकुर बिनाको जिन्दगी कल्पना नै गर्न नसक्ने बताउँछन् । यसका लागि हामीले चार ...