माघे संक्रान्तिमा प्रदर्शनमा आउने भयो सौगात मल्लको ‘भाइरल गोर्खे’

KalakarmiKalakarmiSourceOct 20, 20251 min read
माघे संक्रान्तिमा प्रदर्शनमा आउने भयो सौगात मल्लको ‘भाइरल गोर्खे’
काठमाडौं– अभिनेता सौगात मल्ल स्टारर नयाँ नेपाली फिल्म ‘भाइरल गोर्खे’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले फिल्मको रिलिज डेट माघे संक्रान्ति अर्थात माघ १ गतेलाई निर्धारण गरेको घोषणा गरेको छ । लक्ष्मी पूजाको दिन पारेर सार्वजनिक गरिएको पोस्टरमा फिल्मका मुख्य दुई पात्र सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् । पोस्टरमा सौगात र सृष्टिलाई रोमान्टिक भावमा देखाइएको छ । छेउमा ‘बतासले उडाई लग्यो माया मेरो’ लेखिएको छ । यसले दुई पात्रबीचको प्रेम दर्शाउँछ । ‘बतासले उडाई लग्यो माया मेरो’ बोलको गीत पनि आजै ...