काठमाडौँ- फिल्म ‘आ बाट आमा’ को एक पोस्टर सार्वजनिक भएको छ। तिहारको लक्ष्मीपूजाको अवसरमा निर्माण टिमले तीन कलाकार अटाएको तस्बिर सार्वजनिक गरेका हुन्। सार्वजनिक पोस्टरमा विपना थापा, प्रदीप रावत र पल शाह खुशी भइरहेका छन्। नेपत्थ्यमा ग्रामीण शैलीको घर पनि छ। साथै ‘बा आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं,’ भन्ने […]
‘आ बाट आमा’ का कलाकार विपना, प्रदीप र पलकाे लुक्स सार्वजनिक


