मैझारोलाई सेन्सरको युनिभर्सल

Chitra LaharChitra LaharSourceOct 20, 20251 min read
मैझारोलाई सेन्सरको युनिभर्सल

काठमाडौँ । ७ कातिकबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मैझारो’को सेन्सर पास भएको छ । नेपाल सरकार अन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । फिल्मले युनिभर्सल सर्टिफिकेट पाएपछि अब यो फिल्म सबै उमेरका दर्शकले हेर्न पाउनेछन् । विल्सन बिक्रम राईको लेखन तथा निर्देशनमा निर्माण भएको यो फिल्ममा पूर्वी पहाडको जीवनशैली, संस्कृति र […]

The post मैझारोलाई सेन्सरको युनिभर्सल appeared first on CHITRALAHAR.COM.