‘कल्ली’का तीन पोष्टर सार्वजनिक

eHimalaya TimeseHimalaya TimesSourceOct 19, 20251 min read
‘कल्ली’का तीन पोष्टर सार्वजनिक
काठमाडौं । फागुनको १ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘कल्ली’को तीन पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो चलचित्रको पोष्टरमा कलाकारहरूको लेखन रहेको यो चलचित्रमा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको काखमा बाल कलाकार