‘वरिष्ठ बलराम’ मा भूमिका फरक भएपनि सहज भयो : दयाहाङ राई

Ranga KhabarRanga KhabarSourceOct 19, 20251 min read
‘वरिष्ठ बलराम’ मा भूमिका फरक भएपनि सहज भयो : दयाहाङ राई
अभिनेता दयाहाङ राईले चलचित्र ‘वरिष्ठ बलराम’मा आवरणमा पनि केही फरक पन देखाउने प्रयास गरेको बताएका छन् । अधिकांश चरित्रमा गाउँले दुःख पाएको गरिब क्यारेक्टरमा देखिने दयाहाङ ‘वरिष्ठ बलराम’मा शहरिया धनी क्यारेक्टरमा देखिने भएका छन् । कार चढेर ५/७ जना क्यारेक्टर अगाडि÷पछाडि लगाएर रवाफ देखाउने क्यारेक्टरमा ‘वरिष्ठ बलराम’मा दयाहाङ देखिनेछन् । त्यही भएर उनले आवरणमा पनि […]