फिल्म ‘पीआर’ मा नेपाली युवाको सपना र संघर्ष समेटिने

KalakarmiKalakarmiSourceOct 19, 20251 min read
फिल्म ‘पीआर’ मा नेपाली युवाको सपना र संघर्ष समेटिने
काठमाडौं – शोभित बस्नेतको निर्देशनमा निर्माण भएको फिल्म ‘पीआर’ को प्रदर्शन मिति घोषणा भएको छ। निर्माण टिमले काग तिहारको अवसर पारेर फिल्मको प्रदर्शन आउँदो मंसिर २६ गतेबाट तोकेको हो। सलोन सलिना फिल्म्सको ब्यानरमा बनेको यो फिल्ममा आर. ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी विमला खत्री म्याक्स गणेश बुढाथोकी, कृष्ण थापा नवीन घायल को प्रमुख भूमिका रहेको छ। फिल्म प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा निर्माण भएको हो। फिल्मको प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् भने लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता रहेका ...