अनमोलको देखियो स्टारडम, ‘जेरी अन टप’ले २ दिनमा कति कमायो ?

The Cinema TimesThe Cinema TimesSourceOct 19, 20251 min read
अनमोलको देखियो स्टारडम, ‘जेरी अन टप’ले २ दिनमा कति कमायो ?
द सिनेमा टाइम्स, काठमाडौं ।। अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ले आक्रामक ओपनिङ गरेको छ । निर्माणपक्षले सार्वजनिक गरेको बक्सअफिस तथयांक अनुसार सिनेमाको आक्रामक ओपनिङ देखिएको छ । दुई दिनमा यो सिनेमाले डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । दुई दिनमा ‘जेरी अन टपले’ १ करोड ५८ लाख ९७ हजार कलेक्सन गरेको छ । […]