काठमाडौँ- असोज ३१ देखि प्रदर्शनरत फिल्म ‘जेरी अन टप’ ले दुई दिनमा १ करोड ५८ लाख कमाएको छ। फिल्मका निर्माता सरोज न्यौपानले हल रिपोर्टको क्रममा आइतबार बक्स अफिस रिपोर्ट हेर्दै पत्रकारसँग फिल्मको दुई दिने कलेक्सन सार्वजनिक गरेका हुन्। उनको भनाइअनुसार फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४ सय ८ रुपैयाँ कलेक्सन गरेको छ र […]
‘जेरी अन टप’ ले दुई दिनमा कमायाे १ करोड ५८ लाख


