काठमाडौं। आगामी फागुन १ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘कल्ली’को ३ पोस्टर सार्वजनिक गर्दै यसको निर्माणपक्षले प्रचार आरम्भ गरेको छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मको पोष्टरमा कलाकारहरुको फरक फरक गेटअप देख्न सकिन्छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा कथा र निर्देशक लक्ष्मण सुनारको छ । सार्वजनिक पोष्टरमा नायक नाजिर हुसेन र …
‘कल्ली’को ३ पोष्टरमा सौगात, नाजिर, वर्षा र सुलक्षण


