‘परान’ ट्रेलरमा सन्तानको सामीप्यता खोजीरहेका बुबाको कथा

Himal KhabarHimal KhabarSourceOct 19, 20251 min read
‘परान’ ट्रेलरमा सन्तानको सामीप्यता खोजीरहेका बुबाको कथा
काठमाडौँ- फिल्म ‘परान’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा नेपाली समाजको पारिवारिक कथा प्रस्तुत गरिएको छ। विशेषतः जीवनको उत्तरार्धमा आफ्ना सन्तानको सामीप्यता खोजीरहेका एक बुबाको संवेदनाकाे कथा देखाउन खोजिएको देखिन्छ। बाबुआमाले बुढेसकालमा सन्तानको साथ चाहने र सन्तानले आफ्नै आकांक्षाहरूलाई रोज्दा उत्पन्न हुने परिस्थिति फिल्ममा प्रस्तुत गरिएकाे छ। फिल्मको शीर्ष भूमिकामा नीर शाहले अभिनय गरेका […]