‘दयारानी’ निर्देशक गुरुङ् भन्छन् – सिक्वेलको कथा तयार छ

The Cinema TimesThe Cinema TimesSourceFeb 2, 20241 min read
‘दयारानी’ निर्देशक गुरुङ् भन्छन् – सिक्वेलको कथा तयार छ
द सिनेमा टाइम्स, काठमाडौं – लाहुरे परम्पराको पारिवारिक विरासत नसमातेर अभिनय कर्ममा होमिएका माओत्से गुरुङ निर्देशित सिनेमा ‘दयारानी’ माघ २६ गते सार्वजनिक प्रदर्शनमा आउँदैछ । सिनेमालाई लिएर गुरुङ उत्साहित छन् । ट्रेलर र टिजरबाट मिलेको प्रतिक्रियाले उनको उत्साह पछिल्लो समय झन बढेको छ । दयाहाङ राई र दीया पुनको जोडी कसेर उनले समाजको कथालाई दर्शकमाझ […]